काठमाडौंमा क्याथे प्यासिफिकको जहाज मर्मत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २७ असारदेखि ‘ग्राउन्डेड’ क्याथे प्यासिफिकको वाइडबडी ए–३३० जहाजको इन्जिन फेरबदल बिहीबारयता जारी छ। हङकङबाट आएका प्राविधिकले ‘ब्रस्ट’ भएको बायाँ इन्जिनलाई जगेडा इन्जिनले प्रतिस्थापन गरिरहेका छन्।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *