Category: समाचार
-

खोटाङका मेयरको काठमाडौं सत्याग्रह: स्थानीय कच्चा पदार्थ प्रयोग र प्रकृति संरक्षणको माग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोगमा सहजता र संघीय ऐन संशोधनको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडामा सत्याग्रह सुरु गरेका छन्। उनी परालको गुन्द्री र कम्बलमा बसेर, बाँसका भाटा र ‘आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको संरक्षण गरौं’ जस्ता नारा लेखिएका प्लेकार्डसहित जलवायु परिवर्तन र प्राकृतिक संरक्षणको…
-

काठमाडौंमा क्याथे प्यासिफिकको जहाज मर्मत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २७ असारदेखि ‘ग्राउन्डेड’ क्याथे प्यासिफिकको वाइडबडी ए–३३० जहाजको इन्जिन फेरबदल बिहीबारयता जारी छ। हङकङबाट आएका प्राविधिकले ‘ब्रस्ट’ भएको बायाँ इन्जिनलाई जगेडा इन्जिनले प्रतिस्थापन गरिरहेका छन्।