City Edition · October 29, 2026 Newsletters

Maitighar Updates

News from Nepal

समाचार

चुरोट र सुर्तीको लत: स्वास्थ्य र प्रजनन् क्षमता जोगाउन तत्कालै छाड्नुहोस्

धूम्रपान र सुर्तीजन्य वस्तुको सेवन स्वास्थ्यका लागि गम्भीर खतरा हो भन्ने थाहा पाउँदापाउँदै पनि यसका प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन। भविष्यमा पनि यसको खपत…

धूम्रपान र सुर्तीजन्य वस्तुको सेवन स्वास्थ्यका लागि गम्भीर खतरा हो भन्ने थाहा पाउँदापाउँदै पनि यसका प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन। भविष्यमा पनि यसको खपत घटाउनु एउटा ठूलो चुनौतीका रूपमा देखिएको छ। सुर्तीजन्य पदार्थको नियमित प्रयोगले समग्र शारीरिक स्वास्थ्यका साथै मानिसको प्रजनन् क्षमतामा समेत निकै नकारात्मक असर पार्छ।

धेरैजसो प्रयोगकर्ताहरू यो हानिकारक लतबाट छुटकारा पाउन विभिन्न उपायहरूको खोजीमा हुन्छन्। तर, केवल सोचेर मात्र यो लतबाट मुक्त हुन सकिँदैन। यदि तपाईं आफ्नो स्वास्थ्य र प्रजनन् क्षमतालाई सुरक्षित राख्न धूम्रपान छाड्ने योजना बनाउँदै हुनुहुन्छ भने त्यसलाई ढिलाइ नगरी तुरुन्तै व्यवहारमा उतार्न आवश्यक छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *